
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच बुधबार हुने भनिएको एकताअघिनै उनी पक्राउ परेका हुन् ।
केहिबेर अघि पार्टी एकता हुने भनिएको स्थल प्रज्ञा भवन पुगेका थिए । उनलाई प्रज्ञाको प्राङगणबाटै पक्राउ गरिएको हो ।