• २०८३ असार १५
  • 2026 June 29, Monday

ऊर्जा मन्त्रालयका लागि ८६ अर्ब १ करोड रुपैयाँ बजेट

काठमाडौँ । ऊर्जा तथा जनस्रोत मन्त्रालयका लागि ८६ अर्ब १ करोड बजेट विनियोजन भएको छ।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्मा प्रस्तुत गरेको बजेट भाषणमार्फत ऊर्जा मन्त्रालयका लागि आवश्यक बजेट विनियाेजन गरेका हुन् ।