• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

प्रधानमन्त्री ओलीद्वारा ‘नेशनल हाई पर्फर्मेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्याब’ को उद्घाटन

  • २०८२ असार २६, बिहीबार १६:३१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद्ले अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटोमा निर्माण गरेको ‘नेश्नल हाई पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याबको उद्घाटन गरेका छन्।

राष्ट्रिय खेलाडीहरुको क्षमता अभिवृद्धिको लागि यो सेन्ट बनाईएको हो । यो सेन्टर ७ हजार ५ सय ७८ स्क्वायर फिट क्षेत्रफलमा निर्माण गरिएको हो । यसमा १०० जनासम्म खेलाडीले एकैपटक प्रशिक्षण गर्नसक्ने जनाईएको छ ।

  • २०८२ असार २६, बिहीबार १६:३१