एक वर्षमै १२३० श्रमिकको मृत्यु, शव नेपाल ल्याइयो

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डले एक वर्षमा विदेशमा अलपत्र ७० शव नेपालमा ल्याएको छ ।

मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न देशमा मृत्यु भएका वैदेशिक रोजगारीमा जानेहरूको अलपत्र शव नेपालमा ल्याइएको हो ।

अलपत्र बाहेक १ हजार १६० शवको ढुवानी गरेर नेपाल  ल्याएको मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगार बोर्डले गत वर्षमा एक जना श्रमिकको विदेशबाट उद्धार गरेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१