• २०८३ जेठ २७
  • 2026 June 10, Wednesday

नायव महान्यायाधिवक्ता घिमिरे पदमुक्त, राजीनामा स्वीकृति

काठमाडौँ । नायव महान्यायाधिवक्ता डा. टेकप्रसाद घिमिरेले अवकाशमा जानुअघि नै राजीनामा दिएका छन्।

साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकले उनको स्वेच्छिक अवकाश स्वीकृत गर्ने निर्णय गरेको हो।

उनले साउन २ गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन्।