रवि लामिछानेको पक्षमा समर्थन हस्ताक्षर गर्न घण्टाघर पुगे अमरेश सिंह

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले रास्वपाका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् । ठूला दलहरुले ३० वर्षदेखि शासन गरेर नेपाललाई ऋण बोकाएको उनको आरोप छ ।

तर, रवि लामिछाने राजनीतिमा आएको तीन वर्ष भएको उनले सुनाए । उनले अहिले जताततै भ्रष्टाचारमात्रै रहेको भन्दै नक्कली भुटानी शरणार्थी प्रकरण र वाईडबडीको भ्रष्टाचारको बारेमा छानबिन नभएको पनि गुनासो पोखे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१