
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो।
स्थायी समिति बैठकको तयारीका लागि बैठक बोलाइएको जनाइएको छ । सो पार्टीको स्थायी समिति बैठक शुक्रबार बोलाइएको छ ।