• २०८३ असार १३
  • 2026 June 27, Saturday

रसिया भुकम्पः इतिहासकै छैठौं ठूलो भूकम्प

रसियाको कम्चाट्का क्षेत्रमा सन् २०२५ मा गएको ८.८ परिमाणको भूकम्प पछिल्ला १२५ वर्ष यता मापन गरिएका भूकम्पहरूमध्ये छैठौं सबैभन्दा शक्तिशाली भएको पुष्टि भएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) ले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् १९०० पछि मापन गरिएका भूकम्पहरूमध्ये केवल पाँचवटा मात्रै यसभन्दा शक्तिशाली थिए।

इतिहासमा कम्चाट्काभन्दा शक्तिशाली भूकम्पहरूको सूची यस्तो छ:

  1. चिली, १९६० – ९.५ परिमाण

  2. अलास्का, १९६४ – ९.२ परिमाण

  3. सुमात्रा, २००४ – ९.१ परिमाण

  4. जापान, २०११ – ९.१ परिमाण

  5. रूस, १९५२ – ९.० परिमाण

  6. कम्चाट्का, २०२५ – ८.८ परिमाण