सुरुवा भएकालाई २४ घण्टाभित्र सम्बन्धित कार्यालयमा उपस्थित हुन गृह मन्त्रालयको आदेश

काठमाडौं । गृह मन्त्रालयले विभिन्न मितिको निर्णयानुसार सरुवा तथा पदस्थापन भई सम्बन्धित कार्यालयमा हाजिर हुन नगएका कर्मचारीहरुलाई २४ घण्टा भित्र खटाइएको स्थानमा हाजिर हुन निर्देशन दिएको छ ।

आज (शुक्रबार) एक सूचना जारी गर्दै ती २३ जना कर्मचरीहरुको नामसमेत सार्वजनिक गरेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१