• २०८३ असार २८
  • 2026 July 12, Sunday

गुन्डा नाइके राजु गोर्खाली पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंले गुन्डा नाइके राजु गोर्खालीलाई काठमाडौंबाट पक्राउ गरेको छ।

प्रहरी उच्च स्रोतका अनुसार उनी बैंकिङ कसुरको अभियोगमा पक्राउ परेका हुन्।

यसअघि विभिन्न आपराधिक घटनामा पनि पक्राउ परिसकेका राजु गोर्खाली सिन्धुपाल्चोकका हुन्।