• २०८३ जेठ २५
  • 2026 June 08, Monday

प्रचण्ड निवासमा प्रदर्शनकारीद्धारा आगजनी

  • २०८२ भदौ २४, मङ्गलबार ११:३२

काठमाडौँ । ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।

सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको छ । जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलन उग्र बनेको छ ।

  • २०८२ भदौ २४, मङ्गलबार ११:३२