• २०८३ असार १७
  • 2026 July 01, Wednesday

रास्वपाको संसदीय दलको आकस्मिक बैठक सुरु

  • २०८२ भदौ २४, मङ्गलबार १२:४७

काठमाडौं । रास्वपाको संसदीय दलको आकस्मिक बैठक सुरु भएको छ ।

भर्चुअल माध्यमबाट जारी बैठकबाट पार्टीका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी भइरहेको छ ।

जेनजी आन्दोलन चर्किएपछि रास्वपा यो अवस्थामा पुगेको हो ।

  • २०८२ भदौ २४, मङ्गलबार १२:४७