• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बौद्ध–चाबहिल लुटपाट प्रकरण: सेना द्वारा नगद बरामद

  • २०८२ भदौ २५, बुधबार ११:३४

काठमाडौँ । काठमाडौँको बौद्ध र चाबहिल क्षेत्रमा अराजक समूहले लुटेको ३३ लाख ७० हजार रुपैयाँ सेनाले बरामद गरेको छ ।

बौद्ध, चाबहिल र गौशाला क्षेत्रबाट लुटिएको रकम बरामद गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

  • २०८२ भदौ २५, बुधबार ११:३४