• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

खेलकुद मन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् ।

कात्तिक ९ गते मन्त्री भएका गुप्ताले सोमबार (आज) राजीनामा दिएका हुन् ।

पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषय विवादमा परेका थिए ।

अमेरिका जाने विषयमा विवाद बढेपछि उनीसँग प्रधानमन्त्री सुशीला कार्की पनि असन्तुष्ट थिइन् ।