काठमाडौं । सामाजिक अभियान्ता केपी खनालले कैलाली क्षेत्र नम्बर २ मा प्रतिनिधि सदस्यको उम्मेदवारको टिकट पाएका छन् ।
बालेननिकट मानिएका खनालले रास्वपाबाट आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको लागि टिकट पाएका हुन् ।
बालेन र रास्वपाबीच एकता हुँदा उनी पनि साक्षी थिए । सरसफाइ क्षेत्रमा अभियान्ताको छवी बनाएका उनलाई रास्वपाले टिकट दिएको हो ।