• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

काठमाडौं ८ मा रास्वपा उम्मेदवार विराजभक्त श्रेष्ठको सुरुवाती अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले सुरुवाती अग्रता लिएका छन् ।

जारी मतगणनामा उनले १७२४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, कांग्रेस उम्मेदवार सपनाराज भण्डारीले २०७, नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीले १५४ र नेकपा एमालेका राजेश शाक्यले ११५ मत प्राप्त गरेका छन् ।