• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरेका छन् ।

संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट पेश गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले अन्तःशुल्क खारेज गरिएको उल्लेख गरेका हुन् ।