• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

मातृभूमि कोषको गठन गरिने

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले मातृभूमि कोषको गठन गरिने घोषणा गरेका छन् ।

संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट पेश गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले ३ महिनाको लागि इन्धन भण्डारण र एआई फ्याक्टरी बनाउन मातृभूमि कोषको गठन गरिनेउल्लेख गरेका हुन् ।