काठमाडौँ । सरकारले औषधी लिमिटेड कम्पनीबाट २५ प्रकारका औषधी उत्पादन गर्न लक्ष्य लिएको छ ।
आगमी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले औषधी लिमिटेड कम्पनीबाट २५ प्रकारका औषधी उत्पादन गर्न सक्षम बनाइने बताएका हुन् ।