काठमाडौँ । सरकारले ७ वटा सार्वजनिक संस्थानको निजी सार्वजनिक साझेदारी (पीपीपी) मोडलमा सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गोरखकाली रबर उद्योगसहित ७ वटा सार्वजनिक संस्थानको पीपीपी मोडलमा सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
यी संस्थानको डीडीए गरी लगानी व्यवस्थापन गरिने योजना छ ।