• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बजेट : महिलाका लागि ब्लूबस सेवा सञ्चालन गर्ने घोषणा

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले महिलाका लागि सीसी क्यामेरासहितको ब्लूबस सेवा सञ्चालनको घोषणा गरेको छ ।

बजेट भाषणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ब्लूबस सेवा संचालन गर्ने घोषणा गरेका हुन् ।

साथै अर्थमन्त्रीले काठमाडौं उपत्यकासहित देशभरका सडकलाई धुलोरहित बनाउन बजेटको व्यवस्था गरेको घोषणा गरेका छन् ।