बालेनले कटाए ८ हजार मत, अन्यकाे कति ?

काठमाडौं । काठमाडाैं महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवारले दोब्बर मतान्तरको अग्रता कायमै राखेका छन् ।

पछिल्लाे मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले ८०३७ मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका हुन् ।

मेयर पदकै उम्मेदवार नेकपा (एमाले) का केशव स्थापितले ४२५९ र नेपाली कांग्रेसका सिर्जना सिंहले ३७०३ मत प्राप्त गरेकी छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१