एमाले अध्यक्ष ओलीले भने- चुनावमा हार ब्यहाेर्नुकाे कारण अन्तरघात, समीक्षा हुन्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा हार व्यहाेर्नुकाे कारण एमालेभित्रकाे अन्तरघात भएकाे बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा जारी संसदीय दलका बैठकमा अध्यक्ष ओलीले उपमेयर भारी मतले जित्ने र मेयरमात्र हार्ने कुरामा पार्टीभित्रकै असहयोग र अन्तर्घात प्रष्ट देखिएको बताए ।

नले यसपटक एमालेमा खतरनाक ढंगको अन्तर्घात देखिएको र यसको विस्तृत समीक्षा गरिने पनि जानकारी गराए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१