आगामी वर्ष सरकारी गाडी नकिन्ने सरकारकाे घोषणा

काठमाडाैं । सरकारले आगामी वर्ष सरकारी कार्यालयका थप सवारी सधान खरिद नगर्ने घोषणा गरेको छ । आइतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।

आगामी वर्ष चालु खर्च घटाउने लक्ष्यसहित सरकारले यस्तो घोषणा गरेको हो । सरकारले आगामी वर्ष १५ प्रतिशत चालु खर्च घटाउने घोषणा गरेको छ ।

त्यस्तै, मर्मत गर्दा पनि सञ्चालनमा नआउने सवारी लिलामी गर्ने उनले बताएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१