• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुल्याे

काठमाडाैं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुलाएको छ।

विभागले साेमबार राति ९ बजेदेखि वर्ग थपको लागि समेत अनलाईन प्रणालीमार्फत आवेदन खुलाएको हो ।

यसअघि विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुलाएको थियो ।