• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

राष्ट्रियसभा निर्वाचनका लागि एमालेले घोषणा गर्‍यो १९ उम्मेदवार (नामावलीसहित)

काठमाडौं । नेकपा (एमाले)ले आगामी माघ २० मा हुने राष्ट्रियसभा निर्वाचनको लागि १९ जना उम्मेदवार छनोट गरेको छ । तुल्सीलाल आमात्य प्रतिष्ठानमा सोमबार बसेको पार्टी बैठकले १९ जना उम्मेदवारहरूको टुंगाे लगाएको हो ।

यस्ताे छ उम्मेदवारकाे नामावली :

प्रदेश १
१.देवराज घिमिरे
२.सुमित्रा भण्डारी
३.सोनाम ग्याल्जेन शेर्पा

प्रदेश २
४.अशर्फी यादव
५.बीना साह

वाग्मती
६.गोपाल शाक्य
७. निरकुमारी कुँवर

गण्डकी
८.गोविन्दबहादुर नेपाली
९.लीला पोखरेल
१०.पुन्यप्रसाद पौडेल

लुम्बिनी
११.कृष्णबहादुर सुनार
१२.भारती खनाल
१३.रामदयाल गुप्ता

कर्णाली
१४.पदमबहादुर माझी
१५.गंगाबहादुर थापा
१६.चुडामणि शर्मा

सुदूरपश्चिम
१७.नरेश बिक
१८.सन्तोषकुमारी शर्मा
१९.डिल्लीकराज भट्ट ।