
काठमाडौं । बजाज थ्री ह्वीलर्स, BAJAJ RE BS6 र BAJAJ Maxima C को एकमात्र वितरक, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लिले दशैं, तिहार र छठकाे उपहार अभियान सुरु गरेको छ ।
याे अभियानको नाम ‘यस पालीको चाड, उपहार सँगै स्वरोजगार’ राखिएको छ । बजाज इन्ट्रासिटीले स्वरोजगार बन्न प्रोत्साहित गर्नका लागि सुरु गरेकाे यो अभियानमा Bajaj Maxima C वा Bajaj RE BS6 को खरिदमा ३२ इन्चको Himstar LED Smart TV वा Samsung F22 Smart बचत फोन पाउनु अफर ल्याएको छ ।
‘चाडपर्वको अवसरमा हाम्रा ग्राहकहरूमाझ यो अभियान प्रस्तुत गर्न पाउँदा हामीलाई निकै गर्व लागेको छ । उत्कृष्ट उत्पादनहरूकासाथ चाडवाडको रमाइलो अवसरमा रमाइला अफरहरू हाम्रा ग्राहकहरूलाई प्रदान गर्ने हाम्रो लक्ष्य हो । यो अफरले मानिसहरूलाई आफ्नै देशमा Bajaj Maxima C वा Bajaj RE BS6 खरिद गरि स्वरोजगार भइ आत्मनिर्भर हुन प्रोत्साहन गर्नेछ’ हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यु गोल्छा भने ।
यो ‘यसपालीको चाड, उपहारसंगै स्वरोजगार’ अफर सीमित अवधिको लागि मात्र मान्य हुनेछ।