काठमाडौं । नेकपा एसले अहिलेको सरकारलाई नयाँ, परिवर्तन देश र जनताको पक्षमा ठिक छ भन्न समेत नसकेको भन्दै दिशाहीन राजनीतिको औचित्य नरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् ।
ओलीले माधव नेपाललाई संकेत गदैँ अब जुरो हल्लाउने काम छैन भने । एमालेलाई दिउँसै टर्च लाइट बालेर खोज्नुपर्छ भन्नेहरू राष्ट्रिय पार्टी बन्न नसकेको बताए ।
अध्यक्ष ओलीले नयाँ सरकार गठन ठिक छ भन्ने समेत जानकारी नभएकाहरुले पाए जोसँग पनि एकता गर्ने र कांग्रेस पनि नछाड्ने दृष्टिकोण लिएको बताए ।
अध्यक्ष ओलीले नयाँ सरकार गठन ठिक छ भन्ने फैसला समेत गर्न नसक्नेहरूले पाए जोसँग पनि एकता गर्ने र कांग्रेस पनि नछाड्ने दृष्टिकोण लिएको बताए ।