• २०८३ असार २०
  • 2026 July 04, Saturday

४२ प्रमुख जिल्ला अधिकारी र ७ सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले एकै पटक ४२ जना प्रमुख जिल्ला अधिकारी र ७ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ ।

उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार सबै सहसचिव र उपसचिवहरूलाई काज सरुवा गरिएको हो । सरुवा हुनेमा सिडिओ, सहायक सिडिओका साथै जेलर, निर्देशकसम्म रहेका छन् ।

सूची हेर्नुहोस् । 

यहाँ क्लिक गर्नुहोस् ।