• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

प्रतिनिधिसभा बैठक फेरि सर्‍यो

  • २०७८ फागुन १, आइतबार ०६:५०

काठमाडाैं । फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सरेको छ ।

संसद् सचिवालयले आइतबार सूचना जारी गरी फागुन २ गतेका लागि बोलाएको बैठक फागुन ४ गतेका लागि तय भएको जानकारी गराएकाे हाे ।

  • २०७८ फागुन १, आइतबार ०६:५०