पोखरा जहाज दुर्घटनामा एक यात्रु अझै बेपत्ता, खोजी जारी

काठमाडौं । पोखरामा माघ १ गते भएको यती एयरको विमान दुर्घटनामा परेर ७१ जनाको ज्यान गएको पुष्टि भएको छ भने १२ दिन वित्दा पनि एक जनाको शव भेटिएको छ ।

सेती खोंचमा यति एयरको जहाज दुर्घटनामा परी हराइरहेका उनको खोजी भईरहेको सेनाले जनाएको छ ।

साथै उद्धारका क्रममा भेटिएको ब्ल्याक बक्सलगायतका सामग्री नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरेको थियो।
विमान दुर्घटनाको खबर प्राप्त गर्नासाथ खोज तथा उद्धार कार्यलाई नेपाली सेनाले तिव्रता दिएको थियो।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१