• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नेपाल प्रहरीका ९५ जना एसपीकाे सरुवा, काे कहाँ ? (सूचीसहित)

काठमाडाैं । नेपाल प्रहरीका ९५ जना एसपी (प्रहरी उपरीक्षक) को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले बिहीबार निकालेको सरुवाका क्रममा विभिन्न जिल्लाको नेतृत्व पनि फेरेको हो ।

प्रहरी प्रधान कार्यालयले यसअघि काजसरूवा गरेका ४२ जना र नयाँ ५३ जनाको सरूवा पनि निकालेको हो ।