एनएमबी बैङ्कले गर्‍यो ‘इन्स्टा बाई’ सेवा सुरु

काठमाडौं । एनएमबी बैङ्कले ‘इन्स्टा बाई’ सेवा सुरु गरेको छ ।

बैंकले नयाँ क्रेडिट कार्ड सुविधा ‘Insta Buy’ सुरु गरेको हो ।

यस सुविधा मार्फत ग्राहकहरूले न्यूनतम ब्याज सहित समान मासिक किस्ताहरूमा आफ्नो खरिदहरू भुक्तान गर्न छनौट गर्न सक्ने भएका छन् ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१