क्यान इन्फोटेकमा नेपाल टेलिकम र एनसेलको सिम सित्तैमा पाइने

काठमाडौं । मोबाइल सेवाप्रदायक नेपाल टेलिकम र एनसेलले निःशुल्क सिम वितरण गर्न थालेका छन् ।

भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको क्यान इन्फोटेक मेलामा दुवै कम्पनीले निःशुल्क सिम वितरणको योजना सञ्चालनमा ल्याएका छन् ।

साथै, मेलामा आएका अवलोकनकर्ताले स्टलबाट आफ्नो मोबाइलका लागि नि:शुल्क ई-सिम अपग्रेड गर्न पाउने कम्पनीले उल्लेख गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१