
काठमाडौं । आज महाशिवरात्रि । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भिड लागेको छ ।
पशुपति मन्दिर परिसरमा सयौंको संख्यामा नागा बाबाहरु आएका छन् । धेरैजसो बाबाहरु भारतबाट आएका छन् ।
कोरोनाका कारण अघिल्ला वर्षहरुमा झन्डै सुनसान बनेको पाशुपत क्षेत्रको रौनक फर्किएको छ ।
हेर्नुहाेस् २५ तस्बिरमा पशुपतिकाे राैनक :