• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

यूएईविरुद्ध नेपाललाई पाँचाैँ सफलता

काठमाडाैं । विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईविरूद्ध पाँचाैँ सफलता हात पारेको छ ।

नेपालका लागि सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो विकेट लिएर नेपाललाई चौथो सफलता दिलाएका थिए ।

त्यसकाे केही बेरमा नै नेपालका लागि आरिफ शेखले विकेट लिए । यसअघि कुशल मल्ल र करण केसीले १-१ विकेट लिएका थिए ।