• २०८३ असार १०
  • 2026 June 24, Wednesday

मन्त्रीमण्डल विस्तारको गृहकार्य आजैबाट हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठ दलीय गठबन्धन पाँच वर्ष टिक्ने बताएका छन् ।

त्यस्तै उनले मन्त्रीमण्डल विस्तारको गृहकार्य आजैबाट सुरु हुने बताएका छन् ।

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई प्रशिक्षण कार्यक्रमपछि उनले यस्तो भनेका हुन् ।

उनले विश्वासको मत राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै लिने बताए । उनले आठ दलीय सत्ता गठबन्धन पाँचै बर्ष जाने दाबी गरे ।