निर्माणाधीन घरको तलाबाट खसेर एक पुरुषको मृत्यु

काठमाडौ । निर्माणाधीन घरको तलाबाट खसेर एक पुरुषको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-८ ढल बिकास नजिक निर्माणाधिन घरको चौथो तलबाट खसेर भारत घर भइ ललितपुर कुपण्डोल बस्ने ५० वर्षीय अनिरुद्र मल्लिकको शनिबार दिउँसो मृत्यु भएको छ ।

उक्त घरमा धाराको काम गरिरहेको अवस्थामा खस्दा उनको मृत्यु भएको हो ।

घटनाबारे थप जानकारी भने प्रप्त नभएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१