• २०८३ जेठ २२
  • 2026 June 05, Friday

एक लाख घुससहित शिक्षा अधिकृत पक्राउ

काठमाडौं । ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत शेषकान्त पौडेललाई एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुस लिएको आरोपमा पक्राउ गरेको हो ।

शिक्षक सरुवा गर्न सहजिकरण गर्न घुस लिएको अख्तियारले जनाएको छ।