नेपाललाई दोस्रो सफलता, सन्दीपले गरे वसीमलाई आउट

काठमाडाैं । सन्दीप लामिछानेले यूएईका कप्तान मोहम्मद वासिमलाई एलबीडब्लू आउट गरेका छन् ।

आउट हुनुअघि वसिमले केवल ४९ बलमा ६३ रन बनाए ।

वसिमको महत्वपूर्ण विकेटपछि नेपाल खेलमा फर्किएको छ । यसअघि महंगा बनिरहेका सन्दीपले पनि आफ्नो लयमा फर्किएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१