काठमाडाैं । यूएईका भृत्य अरविन्दले नेपालविरुद्ध अर्धशतक बनाएका छन् ।
८८ बलको सामना गरेका उनले चार चौका र एक छक्काका मदतमा ५० रन बनाएका हुन् ।
आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नेपालविरुद्ध यूएईले ब्याटिङ गरिरहेकाे छ ।