• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

संसदमा एमसीसी टेबल गर्न सत्ता गठबन्धनमा सहमति

काठमाडौं । सत्तारुढ गठबन्धनमा एमसीसी टेबल गर्न सहमति भएको छ ।

आइतबार बालुवाटारमा बसेको बैठकले एमसीसी टेबल गर्ने सहमति गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।