मनित-ज्योतिको ‘क्यो बिना’ गीत सार्वजनिक

काठमाडौं । गायक मनित गुरूङ र गायिका ज्योति गुरूङको स्वर रहेको ‘क्यो बिना’ गीत सार्वजनिक भएको छ ।

मनित गुरूङले मंगलबार युट्युबमार्फत् गुरूङ गीत ‘क्यो बिना’ सार्वजनिक गरेका हुन् ।

केशबहादुर गुरूङको शब्द रहेको गीतमा किरण उनी आफैंले संगीत भरेका हुन् ।

भिडिओमा मनोज गुरूङ र इना गुरूङले अभिनय गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१