• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

१ सय रुपैयाँमा पनि कम्पनी खोल्न पाउने व्यवस्था गरिने

काठमाडौं । सरकारले १ सय रुपैयाँमा पनि कम्पनी खोल्न पाउने व्यवस्था गरेको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा १ सय रुपैयाँमा पनि कम्पनी खोल्न पाउने बताएका छन् ।