काठमाडौं । सरकारले वैदेशिक रोजगारबाट फर्केकाको लागि देशमा उद्यमशिलता विकासको लागि प्रयोग गर्ने बताएको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा ‘अबको जिवन स्वदेशमानै’ भन्ने नारा साथ वैदेशिक रोजगारबाट फर्केका लागि नेपालमै रोजगार दिइने वा उद्यमी बनाइने बताएका छन् ।