काठमाडौं । सरकारले विद्यार्थीलाई दिवा खाजामा जंकफुड दिन नपाइने उल्लेख गरेको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै विद्यार्थीलाई दिवा खाजामा जंकफुड दिन नपाइने बताएका छन् ।