काठमाडौं । किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा फल्ड लाइट जडान गरिने भएको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै त्रिवि क्रिकेट मैदानमा फल्ड लाइट जडान गरिने र त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरमा विकास गरिने बताएका छन् ।
उनले देशका अन्य मैदानपनि सुधार गरिने बताए ।