• २०८३ असार २८
  • 2026 July 12, Sunday

बागमती, विष्णुमती लगायत नदी किनार क्षेत्रका अनधिकृत बस्ती हटाइने

काठमाडौं । सरकारले बागमती, विष्णुमती लगायत नदी किनार क्षेत्रका अनधिकृत बस्ती हटाइने जनाएको छ ।

सरकारकातर्फबाट अर्थमन्त्री डा‍ प्रकाशशरण महतले संसदमा आर्थिक वर्ष २०७८/८१ को बजेट प्रस्तुत गर्दै बागमती, विष्णुमती लगायत नदी किनार क्षेत्रका अनधिकृत बस्ती हटाइने उल्लेख गरेका छन् ।