• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

रुसकाे आक्रमणमा युक्रेनी सैनिकसहित १३७ जनाकाे मृत्यु

काठमाडौं । रुसको सैन्य आक्रमणका कारण कम्तीमा १३७ जनाको मृत्यु भएको छ । युक्रेनी सैनिकसहित कम्तीमा १३७ नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ ।

युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रूसी सेनाले हमला गरेको पहिलो दिन युक्रेनी सेनासहति १३७ नागरिकको मृत्यु भएको बताएकाे समाचारमा जनाइएको छ ।