• २०८३ जेठ २२
  • 2026 June 05, Friday

चितवन पुगेर केपी ओलीले राेपे धान (फाेटाेफिचर)

काठमाडौं । राष्ट्रिय धान दिवस मनाउन चितवन पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली बिहान खेत रोपेका छन् ।

चितवनस्थित केरुङ्गा सामूहिक कृषि फार्मको आयोजित कार्यक्रममा ओलीले धान रोपेका हुन् ।